रुकुमको भुरुङ्गामा भेटियो ४ वटा भरुवा बन्दुक

रुकुम पूर्व | बैशाख ३१, २०८०

रुकुमको भुरुङ्गामा भेटियो ४ वटा भरुवा बन्दुक सांकेतिक तस्बिर

रूकुम(पूर्व):  रुकुमको सिस्ने  गाउँपालिका–८ भुरुङ्गास्थित सामुदायिक जंगलमा प्रहरीले ४ थान भरूवा बन्दुक फेला परको छ ।
 

अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरी टोलीले शनिबार जंगलको खाल्डोमा सेउलाले छोपेर वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

 

सो स्थानमा कसले कहिलेदेखि बन्दुक राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्